संसद् भवनबाट किन बाहिरिए प्रधानमन्त्री ?

admin

काठमाडौं, २३ फागुन : आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि संसद भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार आइतबार पहिलो पटक संसद बैठक बस्दैछ । नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ ।

प्रतिक्रिया