संसद विघटन गर्ने मन्त्रिपरिषदको सक्कल फाइल वेञ्चमै नपुगी फिर्ता भएकोमा अधिवक्ता श्रेष्ठद्वारा आपत्ति

admin

काठमाडौं, २ माघ : संसद विघटन गर्ने मन्त्रिपरिषदले गरेको निर्णयको सक्कल फाइल सर्वोच्च अदालतको बेञ्चमै नपुगी फिर्ता भएकोमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आपत्ति जनाएका छन् । शुक्रबार भएको संवैधानिक इजलासमा फाइल बेञ्च मै नपुगी फिर्ता भएको भन्दै बरिष्ठ अधिवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

उनले अदालतको आदेशले मगाएको फाइल बेञ्चमै नपुगि किन फिर्ता भयो श्रीमान भनेर प्रश्न उठाएका थिए । त्यसक्रममा न्यायाधीहरुले इजालस अधिकृतलाई हो ? भनेर सोधेका थिए । जवाफमा इजलास अधिकृतले पुस २३ गते फिर्ता पठाएको स्वीकार गरेका थिए ।

प्रतिक्रिया