सडक किनारमा राखिएको ब’म वि’स्फोट हुँदा सात जनाको मृ’त्यु

admin

काठमाडौं, १९ चैत : अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको ब’म वि’स्फोटमा परी सात सर्वासाधारणको मृ’त्यु भएको छ ।

सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको वि’स्फोटक पदार्थसँग ठोक्क्दिाँ सात व्यक्तिको मृ’त्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।

प्रतिक्रिया