समयको पर्खाइमा टिपर

admin

काभ्रेपलाञ्चोकको बनेपामा समयको पर्खाइमा लाइनबद्ध भएर बसेका टिपर । अरनिको राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि बनेपाबाट साँझ ८ बजे मात्र टिपरलाई प्रवेश दिइन्छ । यहाँबाट दैनिक चार सयको हाराहारीमा निर्माण सामग्री बोकेका टिपर राजधानी प्रवेश गर्छन् ।

तस्बिर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू