सरकार चुच्चे नक्सा कता गयो ? : सांसद संग्रौला

admin

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले चुच्चे नक्शा कता गयो रु भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रश्न गरेकी हुनु् । सांसद संग्रौलाले संसदले पारित गरेको राजनीतिक भूगोलको नक्सालाई किन लुकाएको रु भन्दै सरकारसमक्ष प्रश्न तेर्साएकी छिन् ।

उनले राष्ट्रपतिले वितरण् गरेको विभुषणमा चुच्चे नक्सा हराएको सन्दर्भमा आफूले यस्तो प्रश्न उठाएको पनि स्पष्ट पारेकी छिन् ।

उनले लेखेकी छिन् – र्बभौमसम्पन्न नेपाली जनताको प्रतिनिधिमुलक संसदले पारित गरेको राजनितिक भूगोलको नक्सालाई सरकारले किन लुकाएकोरु रास्ट्रवाद भनेको सनक चढदा देखिने र सनक ओर्लदा हराउने बस्तु हो र? सरकार चुच्चे नक्सा कता गयो? कांग्रेस सांसद संग्रौलाको प्रश्न स् सरकार चुच्चे नक्सा कता गयो ?

प्रतिक्रिया