सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

admin

डोटी, मंसिर २ : डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।

उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ । उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया