सामान्य घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ९ माघ : शुक्रबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।  बिहीबार चाँदी तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया