सारङ्गी सहितको बजारमा आयो असाध्यै मनछुने गीत ‘तकदिर निशी पारी भिर’ (भिडियो)

मनिषा थापा

हेमन्त कान्छा रसाइलीको लय/ शब्द तथा स्वरमा ‘(तकदिर) निशी पारी भिर’ बोलको गीत सार्वजनिक भएकोछ। जीवनमा हरेस खाएको बेलामा जब एक्लै भएको महशुस हुन्छ तब यो गीतले भावुक बनाउने गर्छ।

यो गीतमा दुख पिडाका मनछुने शब्दहरु रहेका छ्न। आफैले सिर्जना गरेका हेमन्तले सारङ्गी समेत आफै बजाएका छ्न। मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गितमा हेमन्त कान्छा रसाइली र अनिल थापा मगरको रहेकोछ। गितमा मादल समेत अनिल थापा मगरले बजाएका छ्न।बिक्रम काउछा मगर को निर्देशन छायांकन सम्पादन रहेको यो गित हेमन्त कान्छा रसाइलीको आफ्नै यूट्यूब च्यानल मार्फत सार्बजनिक भएकोछ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया