‘सिमालाई माध्यम बनाई सरकार ढालेर प्रतिपक्षहरु सरकारमा जान चाहान्छन्’

मनिषा थापा

पिएनपिखबर :  अधिबक्ता स्वागत नेपालले सिमालाई माध्यम बनाएर कि राजतन्त्र फर्काउन, कि सरकार ढालेर प्रतिपक्षहरु सरकारमा जान बताए। संवाद चौतारीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजावादी र दलबादीहरुले सिमालाई माध्यम बनाएर कि राजतन्त्र फर्काउन, कि सरकार ढालेर प्रतिपक्षहरु सरकारमा जान चाहेको बताएका हुन्।

 कुनै पनि राजनीतिक दल, पुर्वराजाहरुले सिमा नजोगाउने उनको दावी छ। सरकारले एकपटक पनि हेलिकप्टर लिएर मिचिएको सिमा हेर्न नगएको उनको गुनासो छ।

उनले सम्पूर्ण दलहरुलाई मिलेर सिमा बचाउन लाग्न आग्रह गरेका छन्। उनले विदेशी मतियार कति छन् भनेर जान्नको लागि सुची तयार पार्दै गरेको जनाए। ‘अब हामी छिट्टै नै सिमानामा काडेतार लगाउने अभियान शुरु गर्ने छौ।’ ,उनले भने। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया