सिमा कब्जाको विरोधमा उर्लिए विद्यार्थीहरु; सरकारलाई यस्तो आग्रह !

मनिषा थापा

पिएनपिखबर : भारतले नेपाली भूभागको अतिक्रमण गरेको विरोधमा प्रभात अंग्रेजी स्कूलले भक्तपुरमा र्याली आयोजना गरेको छ। उक्त सकुलका विद्यार्थीहरुले बुधबार ‘लिपुलेक हाम्रो हो’ ,’भारतको नक्सा खारेज गर’ ,’भारतीय सेना देश छोड’ भन्दै नारावाजी लगाएका हुन्।

उक्त स्कुलका एक शिक्षकले भारतद्वारा नेपालको सार्वभौमतामा आच पुराइरहेको बताएका छन्। भारतको नेपाली जग्गा अतिक्रमण गरेपछि भविष्यका कर्णाधारहरु आफ्नो पढाई छाडेर देशको लागि आवाज उठाएको उनको भनाई छ। बाँकी हेर्नुहोस भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू