‘सिम्पल सिप्पल नानी…’ बोलको नयाँ म्युजिक सार्वजनिक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुजन माइकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको नयाँ म्युजिक भिडियो ‘सिम्पल सिप्पल नानी’ सार्वजनिक भएको छ।

उक्त गीतमा सञ्चारकर्मी नरेश भट्टराईको शब्द, कमल खत्रीको सङ्गीत र बाबु प्रधानको एरेञ्ज रहेको छ।

रायन कार्कीको निर्देशनमा बनेको गीतको भिडियोमा श्रेया र सुजनलाई फिचरिङ गरिएको छ भने उत्सब दाहालको छायाँकन रहेको छ। प्रबिन श्रेष्ठको सम्पादन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया