सुनको भाउ एकदिनमै १ हजारले बढ्यो : नयाँ रेकर्ड कायम

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार सुन इतिहासकै उच्च मूल्यमा पुगेको छ । नेपाली बजारमा आज सुन तोलामा १ हजारले बढ्न गई प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो भने ७३ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै, सुनसँगै चाँदीको भाउ पनि बढेको छ। १० रुपैयाँले बढ्न पुगी चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया