सुनको भाउ घट्यो कि बढ्यो ?

मनिषा थापा

पिएनपिखबर : आज साताको तेस्रो दिन सुनको भाउ यथावत नै रहेको छ। आज सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भईरहेको छ। हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज सुनसँगै चाँदी को भाउमा पनि कुनै परिवर्तन आएको छैन। आज [पनि चाँदी प्रतितोला ८ सय ५० मै कारोबार भईरहेको छ।

प्रतिक्रिया