सुनको भाउ घट्यो

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन सुनको भाउ घटेको छ। गत शुक्रबार यथावत रहेको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ४ सयमा कारोबार भईरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आज चांदी प्रतितोला ८५० मै कारोबार भईरहेको छ।

प्रतिक्रिया