सुनको भाउ घट्यो

मनिषा थापा

पिएनपिखबर : आज साताको ५ औ दिन बिहिबार सुनको भाउ एक सयले घटेको छ। सुनको भाउ १ सयले बढेर ७२ हजार मा कारोबार भईरहेको छ भने हिजो प्रतितोला ७२ हजार १ सयमा कारोबार भईरहेको थियो।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया