सुनको भाउ घट्यो 

मनिषा थापा

पिएनपिखबर : सुनको भाउ दुई सयले बढेको छ। आज साताको सोमबार सुनको भाउ दुई सयले बढेर ७१ हजार ४ सयमा कारोबार भईरहेको छ। हिजो भने ७१ हजार ६ सयमा कारोबार भएको थियो। 

त्यस्तै, सुनसँगै चाँदीको भाउ पनि घटेको छ।  आज चाँदीको भाउ ५ रुपैयाँले घटेर ८ सय ५०मा कारोबार भईरहेको छ। 

प्रतिक्रिया