सुनको भाउ घट्यो

मनिषा थापा

काठमाडौं, ४ मंसिर  : आज सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोला ७१५ रुपैंयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया