सुनको भाउ बढ्यो

मनिषा थापा

पिएनपिखबर : आज हप्ताको चौथो दिन बुधबार सुनको भाउ २ सय रुपैयाले बढेको छ। आज २ सयले बढेर सुन ७१ हजार ४ सयले कारोबार भईरहेको छ। हिजो भने ७१ हजार २ सयमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ८५०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया