सुनको भाउ बढ्यो

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला ७२ हजार १ सयमा कारोबार भईरहेको छ। हिजो भने ७२ हजारमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ८सय ६५मा कारोबार भईरहेको छ।

प्रतिक्रिया