सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ माघ : सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन बुधबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको पनि मूल्य बढेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया