सुनचाँदीको भाउ कति पुग्यो ?

शर्मिला गुरुङ

काठमाडौँ, २२ जेठ : आज साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य ३ सय रुपैँयाले बढेको छ।


हिजो मंगलबार प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले बढेर ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। हिजो प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया