घट्यो सुनचाँदीको भाउ 

मनिषा थापा

पिएनपिखबर : आज साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ। सुनको भाउ २ सय रुपैयाँले घटेर आज ७१ हजार ६ सयमा कारोबार भईरहेको छ। हिजो भने ७१ हजार ८ सयमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

प्रतिक्रिया