सुनचाँदीको मूल्य स्थिर

रिता घिसिंग

काठमाडौँ : आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया