सुर्खेतमा बस दुर्घटना : २ जनाको मृत्यु

admin

सुर्खेत, असोज ३० :  दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनी बस सुर्खेतको लादे ओरालोमा दु र्घ टना हुँदा २ जनाको मृ त्यु भएको छ ।

जिल्ला प्र ह री कार्यालय सुर्खेतका अनुसार मृ त्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का युवा सुशील राउत र भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता थापा आचार्य रहेकी छन् ।

ग म्भीर घा इ ते उनीहरुको अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृ त्यु भएको प्र ह रीले जनाएको छ । मृ तक शान्ता चालककी श्रीमती हुन् । चालक फरार छन् भने उक्त गाडी साहुले चलाएका थिए ।

बिहान बेस्तडाबाट यात्रु लिएर सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको उक्त मिनी बसमा ३४ यात्रु थिए । दु र्घट नामा घा इते भएका यात्रुहरुलाई भने उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया