सुशान्तको निधनपछि सेलिब्रेटीलाई गा’लीको ओइरो, सामाजिक सञ्जालमा फलोअर्स नै घटे

admin

काठमाडौं, १४ असार : अभिनेता सुशान्त सिंह राजपूतको निधनपछ ब’लिवुडमा नेपोटिज्ममाथि बहस चलिरहेको छ ।

अभिनेता सुशान्तको निधनपछि अर्का अभिनेता सलमान खान देखि केही सेलिब्रेटीलाई गा’ली गर्ने फ्यानको संख्या बढेको छ ।

केही अभिनेत्रीहरुलाई पनि गा’ली आएका कारण सामाजिक सञ्जाल इन्स्टाग्राममा आलिया भट, सोनाक्षी सिन्हा लगायतले कमेन्ट गर्न नै नमिल्ने बनाएका छन् ।

फ्यान तथा केही सेलिब्रेटीले आलिया भट, सोनाक्षी सिन्हा, करण जोहर लगायतका सेलिब्रेटीले गु’टबन्दी गरेको र अरु कलाकारलाई पाखा लगाएको आरोप लगाएका छन् ।

ब’लिवुडमा गु’टबन्दी र नातावाद हा’वी भएको भन्दै टिप्पणी हुन थालेको छ । हालै सलमानले इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका थिए । उनले वर्कआउट गरेपछिको तस्वीर शेयर गरेका छन् ।

उक्त तस्वीरमा फ्यानले सलमानलाई नराम्रोसँग गा’ली गरेका छन् । अ’क्सर सलमान खानले यसरी तस्वीर शेयर गर्दा फ्यानले तारिफ गर्ने गर्थे । कतिले त सलमान खानमै ‘खु’नी’ भनेरै कमेन्ट छोडेका छन् ।

सलमान खानको उमेर बूढो भइसकेको आरोप फ्यानले लगाएका छन् । उनको तस्वीरमा सकारात्मकभन्दा बढी नकारात्मक कमेन्ट आइरहेका छन् । धेरैले अब सलमान खानलाई ‘रिजेक्ट’ गर्नेसमेत बताएका थिए ।

केहीले भने नकारात्मक सोच भएका व्यक्तिबाट टाढा रहन सलमानलाई सुझाएका पनि छन् । ब’लिवुडमा प्रायः चर्चामा रहने सलमान खानले केही समयअघि लकडाउनका बेला एक म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

सुशान्तले गत जुन १४ मा झु’ण्डिएर आ’त्म’ह’त्या गरेपछि सुशान्तका फ्यान सलमानमाथि खनिएका छन् । सामाजिक सञ्जालमा उनका फलोअर्स पनि घटेका छन् ।

प्रतिक्रिया