सुष्मिताको जन्मदिनका अवसरमा ब्वाईफ्रेन्डले खोले आफ्नो मनको कुरा, भने “सुष्मिता मेरी जान…”

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेत्री सुष्मिता सेनको आज जन्मदिन हो। उनि आजदेखि ४२ बर्षकी भईन। अहिले उनको बलिउडमा खुबै चर्चा भैरहेको छ। उनको चर्चा कुनै फिल्मको बिषयमा भने होइन उनको ब्वाईफ्रेन्डको बारेमा हो। उनको ब्वाईफ्रेन्ड उनि भन्दा १५ बर्षको कान्छा छन्। सुष्मिता सेनको जन्मदिनको अवसरमा बलिउडमा भैरहेको चर्चाको वास्तै नगरी ब्वाईफ्रेन्ड रोहमन शॉलले खुलेर आफ्नो मनको कुरा भनेका छन्।

यति मात्र नभई आज रोहमनले आफ्नो सामाजिक संजालमा सुष्मिताको जन्म दिनको अवसरमा एक तस्बिर शेयर गरेका छन्। यस तस्बिरमा सुष्मिता एकदम रोमान्टिक मुडमा देखिएकी छिन।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू