सेवाग्राहीबाट पैसा लिएको घुस्याहा कर्मचारीलाई हटाउन पत्राचार

admin

काठमाडौँ, पुस १८ :नेपाल गुणस्तर तथा नापतौल विभागले सेवाग्राहीबाट पैसा लिएको कर्मचारीलाई हटाउन पत्राचार गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सेवाग्राहीबाट जथाभावी पैसा लिने कर्मचारीलाई कारबाही गर्न लागिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

प्रतिक्रिया