सैनिक विमान दु’र्घटना : कम्तिमा २२ जनाको ज्या’न गयाे

admin

काठमाडाैं, १० असाेज : युक्रेनमा सैनिक विमान दु’र्घ’टना हुँदा कम्तिमा २२ जनाको ज्या’न गएको छ । वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दु’र्घ’टना भएको बीबीसीले जनाएको छ ।

चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको श’व भेटिएको छ भने दुई जना घा’इतेको उद्धार गरिएको छ । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दु’र्घ’टनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया