सैन्य विमान दु’र्घटना, ६ जनाको ज्यान गयो

admin

काठमाण्डाै – मेक्सिकोमा सैन्य विमान दु’र्घटना हुँदा ६ जनाको ज्या’न गएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घ’टनामा परेको हो ।

एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् ।

विमान दु’र्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमान दुर्घ’टना हुनुको कारण खुलेको छैन । घट’नाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया