सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प

admin

काठमाडौं, ५ भदौ : सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोलु आसपासका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको थियो। केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो।

प्रतिक्रिया