स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना पक्राउ

admin

स्याङ्जा, कात्तिक १३ : जिल्ला प्र’हरी कार्यलय स्याङ्जाले कु’टपि’ट गरी ह’त्या गरेको अभियोगमा बिहीबार चारजनालाई प’क्राउ गरेको छ ।बडादशैंको दिन पुतलीबजार नगरपालिका वडा नम्बर-६, कोलडाँडामा युवाहरुको दुई समूहबीच झ’डप भएको थियो ।

होहल्ला गर्दै मोटरसाइकलमा दालिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वारा गाउँतर्फ गएका युवाहरूको समूहलाई कोलडाँडामा ‘माद’कपदार्थ से’वन गरी बसेका युवाहरुले एक्कासि आ’क्रमण गर्दा झ’ड’प भएको थियो ।

झ’डपमा परी पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङ ग’म्भीर घा’इते भएका थिए । घाइते गुरुङको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा बुधबार राति मृ’त्यु भएको थियो । प’क्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-६, बछिनडाँडा टक्सारका इन्द्रजित गुरुङ, गिरेप्रसाद गुरुङ, किङ्क गुरुङ र सन्तोष गुरुङ रहेका छन् ।

प्रतिक्रिया