हात बाँधेको अवस्थामा घरभित्रै महिलाको श’व, ह’त्या आ’शंका

admin

भद्रपुर : झापामा एक महिला र’क्ता’म्मे अवस्थामा आफ्नै घर भित्र मृ’त भेटिएकी छन्। घटनाको प्रकृति हेर्दा उनको ह’त्या भएको प्र’हरीले आ’शंका गरेको छ।

गौरादह नगरपालिका १ बस्ने ६५ वर्षीय मनमाया भण्डारी आफ्नै घरमा मृ’त भेटिएकी प्र’हरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

अहिले हामी घ’ट’नास्थ’लमा छौं, एसपी कोइरालाले भने, ‘महिलाको श’व वरिपरि र’गतैर’गत छ, उनको दुवै हात पछाडिबाट बाँधिएको देखिन्छ। घ’टनाको विषयमा अनुसन्धान भइरहेको बताउँदै एसपी कोइरालाले भने, ‘धरानबाट तालिमप्राप्त कुकुर मगाएका छौं, त्यसपछि मात्र केही भन्न सकिन्छ।

यता प्र’हरीका अनुसार मृ’तक महिलाको श्रीमान् भीम भण्डारी घरमा नभएको बेला घ’टना घटेको जानकारी दिए। श्रीमान् दिउँसो साढे ४ बजे घर फर्किदा श्रीमतीको श’व खाट मुनि लडिरहेको अवस्थामा देखेपछि प्र’हरीलाई खबर गरेका थिए।

प्रतिक्रिया