हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पाँचौ दिन विहिबार सुनको भाउ यथावत नै रहेको छ।

आज सुन प्रतितोला ७० हजार ६ सयमा कारोबार भईरहेको छ भने हिजो पनि सोही मुल्यमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदीको मुल्य भने घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेर ८ सय ४५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया