हेर्नुहोस आजको सुनको भाउ, घट्यो कि बढ्यो ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतबार सुनको भाउ यथावत नै रहेको छ। आज सुन प्रतितोला ७ हजार ८ सयमा कारोबार भईरहेको छ भने गत साताको अन्तिम दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै सुनसँगै चाँदीको मूल्य पनि यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया