हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको ५ औ दिन बिहिबार सुनको भाउ यथावत रहेको छ। आज सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भईरहेको छ भने हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो। 

त्यस्तै, चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला ८ सय ८५मा कारोबार भईरहेको छ। 

प्रतिक्रिया