हेर्नुहोस, आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?

रिता घिसिंग

काठमाडौँ : आज (सोमबार) नेपाली बजारमा सुनको छापावाल सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया