हेर्नुहोस, आज कति छ सुनको भाउ ?

रिता घिसिंग

असोज ९, काठमाडौँ : बजारमा आज (मंगलबार)  सुनको भाउ स्थिर छ।

आज छापावाल सुन प्रतितोला ५८ हजार ९८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ६ सय १७ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया