हेर्नुहोस सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ यथावत रहेको छ। आज सुन प्रति तोला ७१ हजार २ सयमा कारोबार भईरहेको छ। हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज ५ रुपैयाँले चाँदीको भाउ बढेर प्रतितोला ८ सय ५५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया