हेर्नुहोस सुनचाँदीको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज हप्ताको दोस्रो दिन सोमबार सुनको भाउ यतावत नै रहेको छ। आज पनि सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भईरहेको छ। हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, सुनको मूल्यसँगै चाँदीको भाउमा पनि कुनै परिवर्तन आएको छैन।

प्रतिक्रिया