ह्वातै घट्यो प्याजको भाउ

मनिषा थापा

भक्तपुर : दिनानुदिन वृद्धि हुँदै गएको प्याजको भाउ घटेको छ। भारतबाट निर्यात बन्द भएसँगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।

२ सय ५० रुपैयाँ प्रतिकिलोमा विक्री भईरहेको प्याज आज भने मूल्यमा गिरावट आएर १५० मा झरेको छ । आज सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

गत आइतबार भने २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो ।

प्रतिक्रिया