ह्वातै घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन सुनको भाउ ह्वातै घटेको छ भने चाँदीको भाउमा कुनै परिवर्तन आएको छैन। आज ४ सयले बढेर सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चाँदी प्रतितोला ८ सय ४०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया