ह्वातै बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतबार सुनको भाउ ४ सयले बढेको छ। सुन प्रतितोला ७५ हजारमा कारोबार भईरहेको छ। गत शुक्रबार भने ७१ हजारमा कारोबार भएको थियो।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि बढेको छ। ५ रुपैयाँले बढ्न गरी अजा चाँदी प्रतितोला ८ सय ९० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया