ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वात्तै घटेको छ। सुनको भाउ ३ सयले घटेर आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७२ हजारमा कारोबार भएको थियो।


त्यस्तै, आज चाँदीको भाउ भने यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ६० मै कारोबार भईरहेको छ।

प्रतिक्रिया