ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस कतिमा कारोबार हुँदैछ ?

शर्मिला गुरुङ

काठमाडौं, १ फागुन : आज बुधबार नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । यसअघि प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया