ह्वात्तै घट्यो सुनचाँदीको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ। आज सुन ९ सयले घट्न गई ७४ हजार ६ सयमा कारोबार भईरहेको छ।

हिजो भने सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया