ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन सुनको भाउ ह्वात्तै बढेको छ। आज ८ सयले बढेर सुन प्रतितोला ७२ हजार २ सय कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भएको थियो।

सुनसंगै चाँदीको भाउ पनि ह्वातै बढेको छ। आज चाँदीको भाउ १५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया