ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ ह्वात्तै बढेको छ। आज ७ सयले बढेर सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो भने प्रतितोला ७४ हजारमा कारोबार भएको थियो।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि आज बढेको छ। ५ रुपैयाँले वृद्धि भई आज चाँदी प्रतितोला ८ सय ८५मा कारोबार भईरहेको छ।

प्रतिक्रिया