१२२ चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर छुटे

admin

काठमाडौं, पुस २० : गम्भीर साइबर अपराध गरेको भन्दै प्रहरीले हिरासतमा लिएका १२२ जना चिनियाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको छ।

जिप्रका काठमाडौंले उनीहरुविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गर्दै जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया