१५ वर्षीया युवतीलाई ज’बरजस्ती गर्ने चार प’क्राउ

admin

स्याङ्जा : स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना प’क्राउ परेका छन् ।

जिल्ला प्र’हरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चार जना पुरुषहरुले १५ वर्षीया युवतीलाई ज’बर’जस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा प्र’हरीले प’क्राउ गरेको हो ।

प्र’क्राउ परेका उनीहरुलाई करणी सम्बन्धी कसुर, जब’रजस्ती क’रणी उद्योग मुद्दामा मुद्दा दर्ता गरिएको प्र’हरीले बताएको छ ।

प’क्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको प्र’हरीले बताएको छ ।

प्र’हरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई उनीहरुलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया