१६ औं मिनेटमा लिएको अग्रता नेपालले पहिलो हाफसम्म पनि टिकाउन सकेन

मनिषा थापा

काठमाडौं: भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान खेलिरहेका छन् । भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।


यसअघि नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।

प्रतिक्रिया